बैना बट्टा
Romanized: bainaa battaa, baina battaa, bainaa batta, bainaa batt
घरजग्गा आदि खरिदबिक्री गर्दा लिनेदिनेका बिचमा कुरा मिलेपछि पक्का गर्न दिइने अग्रिम मूल्य; पेस्की रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घरजग्गा आदि खरिदबिक्री गर्दा लिनेदिनेका बिचमा कुरा मिलेपछि पक्का गर्न दिइने अग्रिम मूल्य; पेस्की रकम।