बोके

Romanized: boke

बोकाका ढाँचाको; बोकोजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बोको+ए]

१.
बोकाका ढाँचाको; बोकोजस्तो।
२.
पुड्को; ग्याँचे।
३.
(नाम) बोको।
४.
लाम्चा पात तथा पाँचवटा लामा र घुमेका केस्रा हुने, खैरा फूल फुल्ने, लाम्चा फल फल्ने र गनाउने खालको लहरो वा त्यसैको फल।

सम्बन्धित शब्दहरू