छ्याबोके
Romanized: chhyaaboke, chhyaboke, chyaaboke, chyaboke
बाख्रामा लागेका बोकालाई उत्तेजित बनाउन भनिने शब्द; लेले लेले; लगे लगे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [छ्याय+बोको+ए]
1
बाख्रामा लागेका बोकालाई उत्तेजित बनाउन भनिने शब्द; लेले लेले; लगे लगे।