बोको

Romanized: boko

बाख्रीको भाले; नसुमरेको पाठो; बोके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत बोक्कड]

1
बाख्रीको भाले; नसुमरेको पाठो; बोके।

सम्बन्धित शब्दहरू