बोकोर

Romanized: bokor, bokora

थकाली जातिमा पाँचदेखि बार्ह वर्षभित्रका केटाहरूको बिजोर वर्ष पारेर गरिने, ब्राह्मणजातिको चूडाकर्म जस्तै एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
थकाली जातिमा पाँचदेखि बार्ह वर्षभित्रका केटाहरूको बिजोर वर्ष पारेर गरिने, ब्राह्मणजातिको चूडाकर्म जस्तै एक कर्म।

सम्बन्धित शब्दहरू