चकोर
Romanized: chakora, chakor, cakor, cakora
किंवदन्तीअनुसार चन्द्रमाको किरण हेरेर वा पान गरेर बाँच्ने एक पक्षी; च्याखुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
किंवदन्तीअनुसार चन्द्रमाको किरण हेरेर वा पान गरेर बाँच्ने एक पक्षी; च्याखुरो।