बोट
Romanized: bot, bota
प्रायः फलफूल, अन्नपात आदिको सानोतिनो रुख; पोथ्रो; बिरुवा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत विटप]
१.
प्रायः फलफूल, अन्नपात आदिको सानोतिनो रुख; पोथ्रो; बिरुवा ।
२.
रुख; वृक्ष।
३.
मूलधन; साउँ; जिलो।
४.
वंशका प्रथम पुरुष; आमाबाबु ।