बोटधयेँरो
Romanized: botadhayenro, botadhayemro
काला सिलटिमुरजत्रा फल फल्ने, प्रतिबन्धित वनस्पतिमा पर्ने, पहेँलो खालको सेतो चुरो हुने बलियो एक वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काला सिलटिमुरजत्रा फल फल्ने, प्रतिबन्धित वनस्पतिमा पर्ने, पहेँलो खालको सेतो चुरो हुने बलियो एक वृक्ष।