रसधयेँरो
Romanized: rasadhayenro, rashadhayemro, rashadhayenro, rasadhayemro
टोकरी परेका राता फूल फुल्ने, फुस्रा हरिया रङका लाम्चा मसिना पात हुने, बुटाबुटी परेका मसिना रुख हुने, प्रायः… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
टोकरी परेका राता फूल फुल्ने, फुस्रा हरिया रङका लाम्चा मसिना पात हुने, बुटाबुटी परेका मसिना रुख हुने, प्रायः चार हजार फिटभन्दा कम उचाइमा मात्र हुने, प्रशस्त गुलियो रस हुने एक पोथ्रो।