रसधयँरो
Romanized: rasadhayanro, rashadhayamro, rashadhayanro, rasadhayamro
टोकरीटोकरी परेका राता फूल फुल्ने, फुस्रा हरिया रङका लाम्चा, मसिना पात हुने, बुटाबुटी परेका मसिना रुख हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रस+धयँरो]
1
टोकरीटोकरी परेका राता फूल फुल्ने, फुस्रा हरिया रङका लाम्चा, मसिना पात हुने, बुटाबुटी परेका मसिना रुख हुने, प्रायः चार हजार फिटभन्दा कम उचाइमा मात्र हुने, प्रशस्त गुलियो रस भए पनि सीताको रगत ठानी मौरी बस्तैन भनी लोकले विश्वास गरिएको एक पोथ्रो।