बडधयेँरो

Romanized: badadhayenro, badadhayemro

लाम्चा र ठुला पात, सेता फूल र भन्टाका आकारको तर निकै साना फल फल्ने एक जातको रुख; सोही रुखको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा र ठुला पात, सेता फूल र भन्टाका आकारको तर निकै साना फल फल्ने एक जातको रुख; सोही रुखको फल।

सम्बन्धित शब्दहरू