दयेँरे

Romanized: dayenre, dayemre

दाइँको लाठे खेतालो; दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने ज्यामी; खेतालो; दहेँरे; स्त्री.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दाइँ+येरे]

1
दाइँको लाठे खेतालो; दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने ज्यामी; खेतालो; दहेँरे; स्त्री. दयेँर्नी।

सम्बन्धित शब्दहरू