बोटे

Romanized: bote

घाटमा डुङ्गा खियाउने व्यक्ति; माझी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. बोट ए]

1
घाटमा डुङ्गा खियाउने व्यक्ति; माझी।

सम्बन्धित शब्दहरू