बोदल्या
Romanized: bodalyaa, bodaly, bodalya
पाट आदिबाट बनेको बोराजस्तो खस्रो कपडा; भाङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पाट आदिबाट बनेको बोराजस्तो खस्रो कपडा; भाङ्ग्रो।