बोनी

Romanized: bonee, bonii, boni

माल बेचेपछि किन्नेबाट बेच्नेले पाउने पहिलो रकम; बोहनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
माल बेचेपछि किन्नेबाट बेच्नेले पाउने पहिलो रकम; बोहनी।
२.
हे. बैना।

सम्बन्धित शब्दहरू