बोलवाला
Romanized: bolavaalaa, bolavaala, bolavalaa, bolawaalaa
बोलेको कुरो पुऱ्याउन सक्ने स्थिति वा सबैलाई एँचने शक्ति; दबदबा; चकचकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बोल (द्वि.)]
1
बोलेको कुरो पुऱ्याउन सक्ने स्थिति वा सबैलाई एँचने शक्ति; दबदबा; चकचकी।