रोलवाला

Romanized: rolavaalaa, rolavaala, rolavalaa, rolawaalaa

राणाकालमा जेठकान्छीको आधारमा उच्चपद पाउने रोलक्रमको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
राणाकालमा जेठकान्छीको आधारमा उच्चपद पाउने रोलक्रमको व्यक्ति।
२.
पालो आएको वा पालोमा परेको।
३.
रोल चढ्ने; उन्नत हुने; दर्जा बढ्ने; रोलमा चढेको; रोलमा रहेको।

सम्बन्धित शब्दहरू