हालवाला

Romanized: haalavaalaa, haalavaala, haalavalaa, halavaalaa

हाल रहेको; अहिले भएको; वर्तमान समयको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हाल + वाला]

१.
हाल रहेको; अहिले भएको; वर्तमान समयको।
२.
भर्खरैको; नौलो; नयाँ।

सम्बन्धित शब्दहरू