ब्याट्री

Romanized: byaatri, byaatree, byatree, byatrii

रासायनिक पदार्थहरूको धनात्मक र ऋणात्मक योगबाट ऊर्जा निस्की बत्ती बल्ने र इन्जिन, रेडियो आदि चल्ने मसलाविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्. ब्याटरी]

1
रासायनिक पदार्थहरूको धनात्मक र ऋणात्मक योगबाट ऊर्जा निस्की बत्ती बल्ने र इन्जिन, रेडियो आदि चल्ने मसलाविशेष।

सम्बन्धित शब्दहरू