ब्याडगरो
Romanized: byaadagaro, byadagaro
ब्याडको जमिन वा खण्ड; ब्याड राख्न छुट्ट्याइएको गरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ब्याड+गरो]
1
ब्याडको जमिन वा खण्ड; ब्याड राख्न छुट्ट्याइएको गरो।