ब्यासी

Romanized: byaasi, byaasee, byaashi, byasee

नेपालको सुदूर पश्चिमी भेकमा बस्ने एक जाति; ब्यास हिमालका काखको बासिन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको सुदूर पश्चिमी भेकमा बस्ने एक जाति; ब्यास हिमालका काखको बासिन्दा।

सम्बन्धित शब्दहरू