ब्यास

Romanized: byaasa, byaas, byas, byaasha

हिउँ पग्लेको बेलामा नेपाल र तिब्बतका बिच आवत-जावत गरिने दार्चुला जिल्लाको पश्चिमोत्तर लिपु लेकमा रहेको घाटी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत व्यास]

1
हिउँ पग्लेको बेलामा नेपाल र तिब्बतका बिच आवत-जावत गरिने दार्चुला जिल्लाको पश्चिमोत्तर लिपु लेकमा रहेको घाटी; व्यासक्षेत्र; किङ्करबेसी।

सम्बन्धित शब्दहरू