ब्यासाडो
Romanized: byaasaado, byaasado, byasaado, byaashaado
लगनगाँठो; दुलाहा र दुलहीले अग्निको जग्गे परिक्रमा गर्दा बाँधिने पहेँलो वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लगनगाँठो; दुलाहा र दुलहीले अग्निको जग्गे परिक्रमा गर्दा बाँधिने पहेँलो वस्त्र।