धाडो
Romanized: dhaado, dhado
धाडो (dhaado) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
धाडो(१)
(नाम)
१..
आफन्तका सन्तान नभएपछि उसको नजिकको नाताले पाउने सम्पत्ति।
२..
धारो।
धाडो(२)
(नाम)
1.
लुट; लुटाइ।