ब्रह्मदारु

Romanized: brahmadaaru, brahmadaru

पिपलजस्तै देखिने एकथरी रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पिपलजस्तै देखिने एकथरी रुख।
२.
ब्रह्मचारीले टेक्ने गरेको लठ्ठी।
३.
सुपारीको बोट।

सम्बन्धित शब्दहरू