ब्रह्मा
Romanized: brahmaa, brahm, brahma
पुराणअनुसार ब्रह्मका तीन सगुण रूपमध्ये संसारको सृष्टि गर्ने भनी मानिएको मुख्य रूप; ब्रह्मा, विष्णु, महेश्वर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुराणअनुसार ब्रह्मका तीन सगुण रूपमध्ये संसारको सृष्टि गर्ने भनी मानिएको मुख्य रूप; ब्रह्मा, विष्णु, महेश्वर त्रिदेवमध्ये एक; सृष्टिकर्ता मुख्य देवता; प्रजापति।
२.
यज्ञका मुख्य होता; प्रधान पुरोहित।