ब्रह्मानन्द

Romanized: brahmaananda, brahmaanand, brahmanand, brahmananda

ब्रह्मज्ञानद्वारा प्राप्त हुने अलौकिक आनन्द वा तृप्ति; ब्रह्मस्वरूपका अनुभवको आनन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ब्रह्मज्ञानद्वारा प्राप्त हुने अलौकिक आनन्द वा तृप्ति; ब्रह्मस्वरूपका अनुभवको आनन्द।

सम्बन्धित शब्दहरू