ब्लाउज

Romanized: blaauja, blaauj, blauj, blauja

घाँटीको अगाडिपछाडि दुवैतिर खोलिएको र आधा बाहुला हुने, टाँक लगाइने चोलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
घाँटीको अगाडिपछाडि दुवैतिर खोलिएको र आधा बाहुला हुने, टाँक लगाइने चोलो।

सम्बन्धित शब्दहरू