दुब्लाउनु
Romanized: dublaaunu, dublaunu
बल हराउनु; कमजोर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
बल हराउनु; कमजोर हुनु।
२.
हाडछाला मात्र हुनु; दुब्लो हुनु।