दुब्लाइनु

Romanized: dublaainu, dublainu

बलबर्गत खतम हुनु; कमजोर हुनु; लिखुरे हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

२.
बलबर्गत खतम हुनु; कमजोर हुनु; लिखुरे हुनु।

सम्बन्धित शब्दहरू