दुब्याउनु

Romanized: dubyaaunu, dubyaunu

अनैतिक सम्बन्धको आरोप गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अनैतिक सम्बन्धको आरोप गर्नु।
२.
कसैलाई लोग्नेस्वास्नीको आरोप लगाउनु।

सम्बन्धित शब्दहरू