दुब्लो

Romanized: dublo

शरीरमा मासु कम भई पातलिएको; सिकुटे; ख्याउटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत दुब्बलो? संस्कृत दुर्बल]

१.
शरीरमा मासु कम भई पातलिएको; सिकुटे; ख्याउटे।
२.
बर्गत, बुता नभएको; निर्धा; निर्बल।

सम्बन्धित शब्दहरू