ब्ल्याकमार्केट
Romanized: blyaakamaarketa, blyaakamaarket, blyaakamarketa, blyakamaarketa
गुप्त रूपमा वा अवैध किसिमले बढी मूल्य लिएर माल बिक्री गर्ने बजार; चोरबजार; कालोबजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
गुप्त रूपमा वा अवैध किसिमले बढी मूल्य लिएर माल बिक्री गर्ने बजार; चोरबजार; कालोबजार।