प्याचपाकेट
Romanized: pyaachapaaketa, pyaachapaaket, pyaachapaketa, pyachapaaketa
सफारी सर्ट वा अन्य त्यस्तै कपडामा बाहिरपट्टिबाट टाँसेर लगाइने एकसरो खल्ती; टँसुवागोजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सफारी सर्ट वा अन्य त्यस्तै कपडामा बाहिरपट्टिबाट टाँसेर लगाइने एकसरो खल्ती; टँसुवागोजी।