भँगडची

Romanized: bhamgadachi, bhangadachi, bhamgadachee, bhangadachee

भाङको अम्मली; भाङ खाने लत बसेको; भाङको नशामा भुल्ने; भँग्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भाङ ची]

1
भाङको अम्मली; भाङ खाने लत बसेको; भाङको नशामा भुल्ने; भँग्याहा।

सम्बन्धित शब्दहरू