भँगड्ची
Romanized: bhamgadchi, bhangadchi, bhamgadchee, bhangadchee
भाङको अम्मली; भाङ खाने लत बसेको; भाङको नसामा भुल्ने; भँग्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भाङ+ची]
1
भाङको अम्मली; भाङ खाने लत बसेको; भाङको नसामा भुल्ने; भँग्याहा।