भकाभक

Romanized: bhakaabhaka, bhakaabhak, bhakabhak, bhakabhaka

कुनै काम नरोकिई हुने गरी; सुरुसुरु; खुरुखुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
कुनै काम नरोकिई हुने गरी; सुरुसुरु; खुरुखुरु।

सम्बन्धित शब्दहरू