भकी अमिलो
Romanized: bhakee amilo, bhakii amilo, bhaki amilo, bhakiamilo
कथ्य. भकिम्लो। एकै भेट्नामा चारपाँचवटा पात लाग्ने, छदेखि आठजोरसम्म दाँतीका कुना हुने, सेतो-सेतो पहेंल्च्या… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कथ्य. भकिम्लो। एकै भेट्नामा चारपाँचवटा पात लाग्ने, छदेखि आठजोरसम्म दाँतीका कुना हुने, सेतो-सेतो पहेंल्च्या रङका झुप्पादार मसिना फूल फुल्ने, गहतका जस्ता राता मसिना दाना फल्ने, असोजतिर देखिने तथा त्यसबाट अमिलो बनाइने, महाभारत र चुरेसम्मका पहाडमा हुने एक जातको रुख; सोही रुखको अमिलो फल।