चरी अमिलो

Romanized: chari amilo, charee amilo, charii amilo, caree amilo

गोलाकार तीनखण्डे, अमिलो स्वादको मसिना पात हुने, पहेंला र कलेजी फूल फुल्ने र मसिना कोसा हुने एक झार; चाङ्गेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गोलाकार तीनखण्डे, अमिलो स्वादको मसिना पात हुने, पहेंला र कलेजी फूल फुल्ने र मसिना कोसा हुने एक झार; चाङ्गेरी।

सम्बन्धित शब्दहरू