भक्खरको
Romanized: bhakkharako
थोरै बेर मात्र भएको; ताजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
थोरै बेर मात्र भएको; ताजा।
२.
जवानी चढेको; उमेरदार। स्त्री. भक्खरकी।