भर्खरको
Romanized: bharkharako
केही समय मात्र पहिलेको; तत्कालैको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
केही समय मात्र पहिलेको; तत्कालैको।
२.
जवानी चढेको; नौजवान। स्त्री. भर्खरकी।