भर्खर

Romanized: bharkhar, bharkhara

केही बेर मात्र अघि; थोरै समयपहिले; भक्खर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [भर+क्षण]

1
केही बेर मात्र अघि; थोरै समयपहिले; भक्खर।

सम्बन्धित शब्दहरू