भक्ति मार्ग

Romanized: bhakti maarga, bhakti maarg, bhakti marg, bhakti marga

ईश्वर वा देवदेवीको भक्ति गरेर मुक्ति प्राप्त गरिने एक उपाय; गीतामा वर्णित ज्ञानमार्ग, कर्ममार्ग र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ईश्वर वा देवदेवीको भक्ति गरेर मुक्ति प्राप्त गरिने एक उपाय; गीतामा वर्णित ज्ञानमार्ग, कर्ममार्ग र भक्तिमार्गमध्ये एक।

सम्बन्धित शब्दहरू