भक्रेल्ती
Romanized: bhakreltee, bhakreltii, bhakrelti
प्रचुर मात्रामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
प्रचुर मात्रामा।
२.
मौसमी रोगले सामूहिक रूपमा थला परेझैँ।