भरेल्ती
Romanized: bhareltee, bhareltii, bharelti
भरिने गरी; लटरम्म भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [भर्+एल्ती]
१.
भरिने गरी; लटरम्म भएर।
२.
सबैजस्तो; पूर्णतः।