भरेली
Romanized: bharelee, bharelii, bhareli
अन्न, फलफूल आदि वस्तु फलेर भरिन लागेको वा सबै पाकेको; लटरम्म । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भर+एली]
१.
अन्न, फलफूल आदि वस्तु फलेर भरिन लागेको वा सबै पाकेको; लटरम्म ।
२.
भरिभराउ; प्रशस्त।
३.
सिङ्गै; पूर्ण (भरेली जून आदि)।