तरेली

Romanized: tarelee, tarelii, tareli

तरल वस्तु अड्ने सानो खण्ड; पत्र; तह। (उदा.- शीतको थोपा अलमलियो फूलको तरेलीमा, तिम्रो आँसु छिपेको छ मेरै… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तर+एली]

१.
तरल वस्तु अड्ने सानो खण्ड; पत्र; तह। (उदा.- शीतको थोपा अलमलियो फूलको तरेलीमा, तिम्रो आँसु छिपेको छ मेरै परेलीमा । - माधव घिमिरे।)
२.
सिलसिला; क्रम।

उदाहरण वाक्य

  • शीतको थोपा अलमलियो फूलको तरेलीमा, तिम्रो आँसु छिपेको छ मेरै परेलीमा । - माधव घिमिरे।

सम्बन्धित शब्दहरू