भक्रेल्नु

Romanized: bhakrelnu

वितरण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
वितरण गर्नु।
२.
सामूहिक रूपमा नास्नु वा बिगार्नु।

सम्बन्धित शब्दहरू