भजनमण्डली

Romanized: bhajanamandalee, bhajanamandalii, bhajanamandali

देवस्थल वा कहीँ भजनकीर्तन गर्न जम्मा भएको मण्डली; भजनथरी; भजन गर्ने मानिसहरूको समूह; भजनियाको पार्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देवस्थल वा कहीँ भजनकीर्तन गर्न जम्मा भएको मण्डली; भजनथरी; भजन गर्ने मानिसहरूको समूह; भजनियाको पार्टी।

सम्बन्धित शब्दहरू