भट्याउनु
Romanized: bhatyaaunu, bhatyaunu
भट्याउनु (bhatyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भट्याउनु(१)
(सकर्मक क्रिया [भाटो+याउ+नु])
1.
घर, कटेराका धुरीमा हालेका डाँडालाई भाटा हालेर चोयाले कस्नु; भाटा हालेर डाँडाहरू बाँध्नु।
भट्याउनु(२)
(सकर्मक क्रिया [संस्कृत भण्+याउ+नु])
१..
देउसी, कीर्तन, भजन आदिमा पहिलो लबज वा वाक्य दोहोर्याउनु; सामूहिक रूपमा त्यस्तो लबज फलाक्नु।
२..
मन नपर्दो वा असभ्य कुरा ठुलो स्वरले भन्नु।